सन्धिखर्क ५ का वडा अध्यक्ष राजेन्द्र भुसालद्वारा राजिनामा

| २०७९ बैशाख २१ गते १७: ४३ मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र भुसालले राजिनामा दिनुभएको छ । 

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन र सम्पूर्ण समय पाटीकाे काममा खट्नका लागि भन्दै भुसालले वडा अध्यक्षबाट राजिनामा दिनुभएको हाे ।

प्रतिक्रिया दिनुहोस्