सन्धिखर्क २ मा पत्रकार हलिम खाँन माथी एमाले कार्यकर्ताहरु द्वारा हातपात

| २०७९ बैशाख ३० गते १३: ३७ मा प्रकाशित

सन्धिखर्क।  सन्धिखर्क - २ मा पत्रकार  हलिम खाँन माथी एमाले कार्यकर्ताहरुले हातपात गरेका छन् ।  

सन्धिखर्क - २ मतदान स्थलमा पत्रकार  हलिम खाँन माथी एमाले कार्यकर्ताहरुले हातपात गरेका हुन् । वडामा सर्वदलीय बैठकमा सबै पार्टीका  र निर्वाचन आयोग अनि प्रहरी बसेर हामीले  मतदान केन्द्रको ३०० मिटर वरपर बस्न नपाइने भनेर हस्ताक्षर गरिएको तर आज त्यहाँ एमालेका कार्यकर्ताहरुले गेटमा बसेर जवरजस्ती आएका मतदातालाई लगेको बिषयमा सोधपुछ गर्दा हातपात गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्