शितगंगा नगरपालिका

तेस्रो शितगङ्गा महोत्सवको समापन (तस्विर सहित)

२०८० माघ २६

अर्घाखाँची,माघ २६  झनक केसि। शितगङ्गामा सञ्चालन भएको महोत्सव सम्पन्न भएको छ । शितगङ्गा उद्योग वाणिज्य संघको आयोजनामा २०८० माघ १२ गते देखि सुरु भएको महोत्सव आज २०८०माघ २५ सम्पन्न भएको हो।