शितगंगा नगरपालिका

शितगङ्गा कल्लेरीका रमेश भाट क्षेत्रीलाई खुट्टाको बोन क्यान्सर पिडितलाई दुवईबाट आर्थिक सहयोग

२०८० चैत १४

अर्घाखाँची चैत्र १४। अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका वडा नं.१३  कल्लेरि निवासी हाल कपिलबस्तु जिल्ला बाणगगा नगरपालिका वडा नं.१ बसाेवास गर्दै आउनु भएका प्रेम बहादुर भाट क्षेत्रीको छोरा वर्ष २२ को रमेश भाट क्षेत्री बिगत लामो समय देखि खुट्टाको बोन क्यान्सर रोग लागि निरन्तर नेपालकाे भरतपुर क्यान्सर अस्पताल र भारतकाे विभिन्न अस्पतालमा उपचार गराई रहनु भएकोले  उपचार्थ खटिने डाक्टरले निज रमेश भाट