शितगंगा नगरपालिका

सितापुरका १० बिधालयका ४५७ जना बिद्यार्थिहरुले पाए स्कुल झोला

२०७८ फागुन ५

अर्घाखाँची ,झनक केसि। शितगङ्गा नगरपालिका वार्ड न २ का १० ओटा बिद्यालयका ४५७ जना  बिद्यार्थीले स्कुल झोला पाएका छन । शितगङ्गा नगरपालिका वार्ड न २ को आ.व २०७८/०७९ को योजना/ कार्यक्रम  जनता प्रतिनिधि विशेष कक्षा १ देखि ५ सम्मका बिद्यार्थिहरुलाई झोला बितरण गरिएको छ।