जिल्ला बुलेटिन

माओवादी केन्द्र निकट अ.ने.म.संघ (क्रान्तिकारी) सन्धिखर्क ९ काे वडा कमिटी गठन सम्पन्न

२०७८ सावन १४

सपना वि.क, अर्घाखाँची। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सन्धिखर्क नगरपालिका वडा नं ९ काे वडा कमिटी गठन भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि अ.ने.म. संघ केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष छमकुमारि खनालले पछिल्लो राजनिती उतरचढावकाे बारेमा प्रस्ट  पार्दै  महिलाहरु पार्टिका हरेक गतिविधिमा एकढिक्का भएर लाग्नु पर्ने बताउनु भएकाे थियाे