जिल्ला बुलेटिन

अर्घाखाँची को मालपोत कार्यालय साउन ११ गतेसम्म बन्द

२०७८ सावन १६

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालपोत कार्यालय साउन ११ गतेसम्म बन्द भएको छ । मालपाेत कार्यालयका प्रमुख सहित कर्मचारीहरुमा काेभिड संक्रमण पुष्टि भएपछि साउन ११ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएकाे एक सुचना मार्फत कार्यालयले जनाएको छ ।