जिल्ला बुलेटिन

अर्घाखाँचीमा एकैदिन थपीए ८३ जना कोरोना संक्रमित

२०७८ सावन ९

सागर महत,अर्घाखाँची। अर्घाखाँचीमा पछिल्लो केहि दिन यता कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमण बढ्दै गएपनि सम्बन्धीत निकायले रोकथामको लागि कुनै कार्य गरेका छैन ।