जिल्ला बुलेटिन

सन्धिखर्क ८ मा २१ जना नयाँ कोरोना संक्रमित भेटिए : आज देखि वडा मा बन्दाबन्दि (सिल) लगाइयो

२०७८ सावन १२

सागर मरासिनी,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ८ गाजरी मा आज एण्टिजीन  परिक्षण  गर्दा  २१ जना कोरोना संक्रमित भेटिएका छन् ।आज वडा को गाजरिमा १०४ जनामा गरिएको परिक्षण मा २१ जना मा कोरोना संक्रमण  देखिएको सन्धिखर्क