जिल्ला बुलेटिन

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीद्वारा ८०० लिटर मदिरा नष्ट (भिडियो सहित)

२०७८ असार २६

अशोक खनाल ,अर्घाखाँची। जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाको  वडा न. १ का  विभिन्न ठाउँ बाट घरेलु मदिरा जफत गरि नष्ट गरिएको छ।