नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम वडा अधिवेशन सम्पन्न: अध्यक्षमा तुल्सिराम रायमाझी सर्बसमत चयन (तस्विर- भिडियो सहित)

| २०७८ कार्तिक ६ गते १८: ३९ मा प्रकाशित

रमेश थापा ,अर्घा। सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा नेपाल  कम्युनिष्ट पार्टी एमालेको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। 

 तुल्सिराम रायमाझी को अध्यक्षतामा र एमाले नेता टोपबहादुर रायमाझीको प्रमुख आथित्यमा प्रथम वडा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो। 

उक्त प्रथम वडा अधिवेशन कार्यक्रममा विशिष्ट अथिती राम.ब.रायमाझी (क) अथितीहरु राम ब.रायमाझी (ख) मेख ब.कार्की, बल ब.रायमाझी,देबि जगत थापा   पदम भुसाल, रामजी परियार, लगायत अन्य समाजसेवी ब्याक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो। 

कार्यक्रममा झन्डै ४ सय जना भन्दा धेरै एमाले कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। प्रथम वडा अदिबेशन ले ३१ सदस्य सहितको समिति गठन  गरेको छ।सोहि कार्यक्रममा युवा संघ नेपाल ले वडा ९ मा ६१ जना सदस्य युवा कमिटी गठनगरेको छ। 

 प्रथम वडा अदिबेशन ले ३१ सदस्य सहित गठन गरेको सदस्य हरुको नामावली यसप्रकार छन:-

१ )अध्यक्ष- तुलसीराम रायमाझी 
२) उपाध्यक्ष - बिष्णु आचार्य 
३ )सचिव - बसन्त केसी 
४ )उप सचिव - हम बहादुर रायमाझी 
५ )उप सचिव - कल्पना परियार 

सदस्यहरु 
 
६ )बाबुराम पौडेल इन्द्रमान परियार 

७ )राम प्रसाद पौडेल 
८ )दामोदर थापा 
९ )पदम रायमाझी 
१० )राजेन्द्र रायमाझी 
११ )डेम बहादुर थापा मगर 
१२ )चुरामणि भुसाल 
१३)दिया भुसाल 
१४ )भिम प्रसाद चुंदाली 
१५)इन्द्र मान परियार 
१६ )राम बहादुर बिक 
१७ )बेग्मान गन्धर्व 
१८ )पुतला गन्धर्व 
१९ )मितिराम बिक 
२० )नारायण श्रेष्ठ 
२१ )डेम बहादुर बिक 
२२ )मधु पाण्डे 
२३ )ठग बहादुर बिक 
२४ )बसन्त खत्री 
२५ )रमेश आचार्य 
२६ )रेम बहादुर जिसी 
२७ )तुलसी राम भुसाल 
२८ )हिरा प्रसाद आचार्य 
२९ )पिताम्बर कार्की 
३० )दिपेन्द्र चौहान 
३१ )यादब भुसाल 

स.न.पा ९ को वडा को नेकपा एमाले को प्रथम अधिबेशन बाट तुल्सिराम रायमाझी  अध्यक्षमा सर्बसमत चयन भएका छन्।  

हेर्नुहोस एमाले नेता टोपबहादुर रायमाझीको मन्तब्य 

प्रतिक्रिया दिनुहोस्