अर्घाखाँची। सन्धिखर्क नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका बाट हुने सम्पूर्ण सेवाहरु बन्द रहेका छन्।
सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल सहित १६ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको ले मिति २०७८/१०/७ गते सम्मका लागि नगरपालिका का सम्पुर्ण सेवाहरु बन्द रहने भएका हुन्।
प्रतिक्रिया दिनुहोस्