युवा नेता राजेन्द्र भुसाल सन्धिखर्कको उप- मेयर पदमा चयन

| २०७९ बैशाख १२ गते १४: ३६ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। सन्धिखर्क नगरपालिकाको उप प्रमुख मा युवा नेता राजेन्द्र भुसाल गठबन्धन पार्टी बाट सर्वसमहत रुपमा चुनिएका छन्। 

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० बेल्टारी घर भई हाल सन्धिखर्क को रतहलेमा बसोबास गर्दै आएका भुसाल माओबादि केन्द्र अर्घखाँची का जिल्ला संयोजक समेत हुन्। 

बैशाख ३० गते हुने स्थानीय तहको चुनाबमा आफुले उपमेयर पदमा ढुक्क जित हाँसिल गर्ने भुसालको दाबि रहेको छ। 

प्रतिक्रिया दिनुहोस्