नेपाली कांग्रेसकी नेता जानका बन्जाडे द्वारा क्यान्सर पिडित प्रेम थापालाई ५० हजार १ सय २५ रुपैयाँ सहयोग

| २०७९ जेठ २० गते २१: ५१ मा प्रकाशित

सन्धिखर्क। अर्घाखाँची जिल्लाकोसन्धिखर्क नगरपालिका वडा नम्वर  १० बेल्टारी निवासी, क्यान्सर रोगका विरामी प्रेमबहादुर थापाको उपचारकोलागी सन्धिखर्क ८ किमडाँडा घर भई हाल सन्धिखर्क १० घाेचेखाेला निवासी कमल बन्जाडे र जानका बन्जाडेले ५० हजार १ सय २५ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ । 

नेपाली कांग्रेसकी नेता जानका बन्जाडे नेपाल महिला संघ अर्घाखाँचीकाे कार्यवाहक अध्यक्ष हुनुहुन्छ ।

क्यान्सर राेगी थापाको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा उपचार भैरहेको छ । उपचारका लागि मोटो रकम को खाँचो पर्ने भएकोले देश विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मनका धनि ब्याक्तित्वहरुलाई आफु सक्दो आर्थिक सहयोग गरिदिएर फोक्सो क्यान्सर राेगी प्रेमबहादुर थापालाई नयाँ जीवन प्रदान गरिदिनुहुन् हार्दिक अनुरोध गर्दछौँ। 

खाता धनीको नाम :- प्रेमबहादुर थापा

बैङ्कको नाम :- एन्ईआसी एसिया बैंक ( सन्धिखर्क शाखा)

खाता नम्बर:- ५०८७७८८८१५५२४००१

मोबाइल नम्बर : - 986-7837423 

प्रतिक्रिया दिनुहोस्