अशोक खनाल ,सन्धिखर्क। नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) निकट नेपाल दलितमुक्ति मोर्चा सन्धिखर्क नगरकमिटीको बैठक सन्धिखर्क स्थित सहिद स्मृति भबनमा शुरु भएको छ।
मोर्चाका नगरकमिटी अध्यक्ष मान बहादुर सुनारको अध्यक्षता सचीव धुर्ब परियारको संचालित बैठकमा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा सन्धिखर्क नगरकमिटी इन्चार्ज धर्मराज भुसालको प्रमुख आतिथ्यता रहेको छ।
प्रतिक्रिया दिनुहोस्