रेम्बाे मन्टेसरिमा खेलकुद कक्षा सुरु

| २०७९ पौष १७ गते १८: २६ मा प्रकाशित

पुजा केसी,सन्धिखर्क। अर्घाखाँची जिल्ला काे सन्धिखर्क २ मा रहेकाे मन्टेशवरिमा खेलकुद कक्षा सुरु भएको छ।जसमा विधयालय संचालक समितिका अध्यक्ष डाक्टर महेन्द्र प्रताप रायमाझी ले कार्यकर्म काे उदघाटन  गरेका थिय कार्यक्रम मा पत्रकार श्याम घिमिरे ,नवीन रसाइली साथै दुर्गा खनाल श्याम कृष्ण श्रेष्ठले ,सुमित्रा केसि शुस्मा बस्नेत ,यमुना चुदालि भुपाल कुवर,कमला पाेखरेल,रमा खनाल , शर्मिला भुसाल,सुनिता भट्टराई लगायतका अतिथि हरुकाे उपस्थित रहेकाे थियो ।

विभिन्न गित संगित नृत्य  बाट सचांलन भएकाे कार्यक्रम शर्मिला भुसालले स्वागत मनतब्य र रमेश चुदालिकाे सचांलनमा सम्पन्न भईकाे थियो ।

प्रतिक्रिया दिनुहोस्